स्थानीय तहमा ‘लूट’– मेयरले सालीलाई र उपमेयरले श्रीमतीलाई भान्से नियुक्त गरेर तलव झ्वाम ! « Khabarhub

स्थानीय तहमा ‘लूट’– मेयरले सालीलाई र उपमेयरले श्रीमतीलाई भान्से नियुक्त गरेर तलव झ्वाम !


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार(आज) प्रकाशित नयाँ पत्रिका दैनिकले स्थानीय जनप्रतिनिधिको भत्ता दैनिक १५ हजारसम्म शीर्षको समाचार प्रकाशन गरेको छ ।

समाचारमा जनाइए अनुसार महालेखापरीक्षकको कार्यालयले पहिलोपटक सम्पूर्ण स्थानीय सरकारको लेखापरीक्षण गर्र्दैछ । जसमा अथाह अनियमितता देखिएको छ ।

नयाँ पत्रिकाको समाचार अनुसार मेयरले सालीलाई र उपमेयरले श्रीमतीलाई भान्सेको नियुक्ति दिएरसमते तलब लिँदैछन् ।
फुङलिङ नगरपालिका ताप्लेजुङका पदाधिकारी तथा कर्मचारीले प्रदेश कानूनले तोकेको भन्दा बैठक यातायात र भ्रमण खर्चका नाममा १५ लाख बढी रकम लिएका छन् ।

मेयर छत्रपति प्याकुरेलले साली मथुरा श्रेष्ठलाई कार्यालय सहयोगी भनेर नियुक्त गरेका छन्् तर उनलाई घरमा भान्सेका रुपमा काममा लगाएका छन् । नगरपालिकामा उनको हाजिरीसमेत छैन । त्यस्तै उपमेयर बमबहादुर भट्टराईले पनि श्रीमती बालकुमारी भट्टराईलाई भान्से भनेर नियुक्ति दिएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : ५२ बजे

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित