भरतमोहन अधिकारीको पार्थीव शरीरमा ओली र प्रचण्डले ओढाए पार्टीको झण्डा « Khabarhub

भरतमोहन अधिकारीको पार्थीव शरीरमा ओली र प्रचण्डले ओढाए पार्टीको झण्डा


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा नेकपाका दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त रुपमा कम्युनिस्ट पार्टीको झण्डा ओढाएका छन् ।

धुम्बाराहीस्थित नेकपा मुख्यालयमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र प्रचण्डले संयुक्त रुपमा कम्युनिस्ट पार्टीको झण्डा ओढाएका हुन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १० : ३९ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो