पशुपतिमा बाबाहरू: गाँजा तान्नेदेखि धुनी जगाउनेसम्म (फोटो फिचर) « Khabarhub

पशुपतिमा बाबाहरू: गाँजा तान्नेदेखि धुनी जगाउनेसम्म (फोटो फिचर)


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिवरात्रीको अवसरमा काठमाडौंको पाशुपत क्षेत्रमा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका बाबाजीहरुको चर्तिकला शुरु भइसकेको छ । कतिपय बाबाहरु गाँजाको नशामा लट्ठिएका छन् त कोही आगोकाे धुनीमा मन्त्रमुग्ध देखिन्छन् ।

कोही निर्वस्त्र, खरानी धसेका र बहुरुपी बाबाहरुको विचित्र रुपले पशुपति क्षेत्रको माहोल तताएको छ ।

यसपटक सरकारले बाबाहरुलाई समेत गाँजा सेवनमा रोक लगाए पनि लुकीछिपी गाँजा तान्नेहरुको कमी देखिदैन । तर, तुलनात्मक रुपमा यसवर्ष  बाबाहरुको  सङ्ख्यामा भने केही कमी आएको बताइन्छ । शिवरात्रीको मौका पारेर पशुपति क्षेत्रमा जोगीबाहेक युवा जमातको पनि  उत्तिकै  भीड हुने गर्छ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : ५९ बजे

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको