टोर्नेडोबाट अमेरिकामा २२ जनाको मृत्यु « Khabarhub

टोर्नेडोबाट अमेरिकामा २२ जनाको मृत्यु


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अलाबामा– अमेरिकाको अलाबामा राज्यमा विनाशकारी टोर्नेडोमा परी कम्तीमा २२ जनाको ज्यान गएको छ ।

अलाबामा राज्यको ली काउन्टीमा दुई आँधीहरुले खतरनाक विनाश निम्त्याएको स्थानीय अधिकारीले जनाएका छन् ।

टोर्नेडोमा मारिनेमा ६ वर्षे बच्चा समेत छन् ।

टोर्नेडोबाट अरु केही मानिसहरु हराइरहेको तथा अन्य ४० जनाभन्दा धेरै घाइते भएका छन् ।

टोर्नेडोले ली काउन्टीका दर्जनौँ घरमा क्षति पु¥याएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै पनि टोर्नेडो आउन सक्ने भन्दै अलाबामाका मानिसहरुलाई सुरक्षित भएर बस्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १ : ०९ बजे

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले