८२ डीएसपीको सरुवा, ६४ को पदस्थापन (सूची सहित) « Khabarhub

८२ डीएसपीको सरुवा, ६४ को पदस्थापन (सूची सहित)


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी माहानिरीक्षक सर्वेन्द्र खनालको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले आइतबार ८२ जना डीएसपीको सरुवा गरेको हो ।

यसैबीच, प्रहरी प्रधान कार्यालयले आइतबार प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी नायव निरीक्षक (डीएसपी)मा बढुवा भएका नेपाल प्रहरीका ६४ जना डिएसपीको पदस्थान  गरेको थियाे ।

महानगरीय अपराध महाशाखामा चिनिमाया तामाङ्ग, प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा जागेश्वर भण्डारी, उजुरी छानविन शाखामा मञ्जिल मुकारुङ्ग, ट्राफिक प्रहरी महाशाखामा सुनिलजंग शाह, केन्द्रिय अनुसन्धान ब्युरोमा हरि बहादुर बस्नेत र जिप्रका कञ्चनपुरमा ज्ञान बहादुर विष्ट सहित ६४ डिएसपीको पदस्थापन गरिएको हो ।

सरुवा भएका प्रहरी नायव उपरीक्षकको सूची

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ५ : ०१ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी