म नोबेल शान्ति पुरस्कारको हकदार होइन: इमरान खान « Khabarhub

म नोबेल शान्ति पुरस्कारको हकदार होइन: इमरान खान


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारको हकदार नभएको जनाएका छन् । प्रधानमन्त्री खानले ट्विट गर्दै आफू नोबेल शान्ति पुरस्कारको हकदार नभएको जनाएका हुन् ।
ट्विटमा उनले जसले कश्मीरी जनताको इच्छाअनुसार कश्मीर समस्याको समाधान गरी भारतीय उपमहाद्विपमा शान्ति तथा मानव विकासका लागि मार्ग प्रशस्त गर्छ उही नोबेल पुरस्कारको हकदार हुने जनाएका हुन् ।

केही दिनअघि आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमानलाई रिहा गर्ने घोषणा गरेसँगै सामाजिक सञ्जालमा प्रधानमन्त्री खानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने आवाज उठेको थियो ।
त्यसैलाई सम्बोधन गर्दै उनले आफू नोबेल शान्ति पुरस्कारको हकदार नभएको जनाएका हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ५ : ११ बजे

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई