नियमित रुपमा केरा खादा घट्छ पेट « Khabarhub

नियमित रुपमा केरा खादा घट्छ पेट


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदि तपाईंको पेटमा बोसो लागेको छ या भुँडे हुनुभएको छ भने तपाईंले आजैबाट खानपानको शैली परिवर्तन गर्नुहोस् ।

यति खानपान शैली परिवर्तन गर्नुभयो भने तपाईंले केही दिनमै आफ्नो मोटपनामा परिवर्तन अनुभव गर्नु हुन्छ ।

यहाँ हामीले केही खानेकुराहरु उल्लेख गरेका छौं, जुन खानेकुराले तपाईंको पेटको बोसो घटनाएर मोटोपना कम गर्न सहयोग गर्छ ।
– लसुन
– ग्रीन टी
– केरा
– पुदीना
– दालचीनी
– स्याउ
– ओमेगा थ्रीले भरपुर खानेकुरा जस्तै : तोफु, पालुङ्गो, चिज, ओखर

माथि उल्लेखित खानेकुराहरु तपाईंको तौल घटाउनका लागि उपयोगी सिद्ध देखिएका छन् ।

यो चिकित्सकीय रुपमै प्रमाणीत भइसकेको कुरा हो । त्यसैले उल्लेखित खानेकुराहरु नियमित सेवन गर्नुभयो भने मोटोपना नियन्त्रणमा सहयोग गर्छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ९ : ३२ बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा