हातको छाला जाने समस्या छ ? समाधानकालागी यी घरेलु उपाय « Khabarhub

हातको छाला जाने समस्या छ ? समाधानकालागी यी घरेलु उपाय


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राय मौसम परिवर्तनका समयमा मानिसमा स्किन पिलिंग अर्थात छाला जाने समस्या हुने गर्दछ ।

समयमै यसको ध्यान नराख्दा यसले भयानक रुप पनि लिन सक्दछ । हुनत छाला जाँदा हामीलाई दुखाई हुँदैन्, तर थोरै काम गर्दा समस्या हुने गर्दछ।आज हामी तपाईलाई केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ। जसले तपाईको छाला जाने समस्याका लागि राहत दिने गर्दछ।

मनतातो पानी

हरेक दिन मनतातो पानीमा १० मिनेटसम्म छाला गएको हात वा खुट्टालाई भिजाएर राख्नुहोस्। यदी तपाई चाहनुहुन्छ भने पानीमा थोरै कागती पनि राख्न सक्नुहुन्छ । यसो गर्दा तपाईको स्किन नरम हुने र छाला जान कम हुने गर्दछ।

भिटामिन ई युक्त तेल

छाला जाने समस्याबाट छुट्कारा पाउनका लागि भिटामिन ई युक्त तेलको प्रयोग गर्न सक्नुहुन्छ। यस तेलले हातलाई हरेक दिन मालिस गदा छाला जाने समस्याबाट छुट्कारा पाउन सक्नुहुनेछ।

एलोभेरा जल

हरेक दिन सुत्नुअघि हातमा एलोभेरा जलले मालिस गर्नुहोस् र बिहान उठेर मनतातो पानीले सफा गर्नुहोस्। यसो गर्दा तपाईको छाला नरम हुने गर्दछ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १० : ४९ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो