१३ औं साग अपडेट : नेपालले जित्यो २५ औं स्वर्ण « Khabarhub

१३ औं साग अपडेट : नेपालले जित्यो २५ औं स्वर्ण


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले २५ स्वर्ण जितिसकेको छ ।

आज (बुधबार)भएका २ स्पर्धामा २ स्वर्ण जित्दै नेपालले स्वर्ण पदकको संख्या २५ पुर्‍याएको हो ।

करातेको ६८ केजीमाथिको तौल समूहमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक दिलाएकी छन् । उनले पाकिस्तानी खेलाडीलाई ६÷३ को सेटमा हराउँदै स्वर्ण हात पारेकी हुन् ।

त्यस्तै आजै भएको उसुको थाउलोमा नेपालका दीपक हमालले स्वर्ण पदक हात पारे । दीपकले १९.३२ अंकसहित नेपाललाई स्वर्ण दिलाएका हुन् ।

त्यस्तै नेपालले १२ कास्य पदक जितेको छ भने रजत पदकको संख्या ९ छ ।

यसअघि मंगलबारसम्म भएका खेलमा नेपालले २३ स्वर्ण जितेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ११ : ३३ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको