महिला सहयात्रा लघुवित्तद्धारा २० प्रतिशत लाभांश प्रस्ताव « Khabarhub

महिला सहयात्रा लघुवित्तद्धारा २० प्रतिशत लाभांश प्रस्ताव


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिला सहयात्रा लघुवित्तले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको सञ्चित नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरुले लाभांश प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १ : १४ बजे

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको