ग्लोबल आइएमइ बैंक र जनता बैक ३० घण्टा बन्द हुने « Khabarhub

ग्लोबल आइएमइ बैंक र जनता बैक ३० घण्टा बन्द हुने


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्लोबल आइएमइ बैंक र जनता र्बैक ३० घण्टा बन्द हुने भएको छ । जनता र ग्लोबल आइएमइ बैंक आज साँझ ६ बजेदेखि भोलि राति १२ बजेसम्म बन्द हुने छन् ।

दुबै बैंकको एटिएम, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङदेखि शाखारहित बैंकिङ सेवासम्म बन्द हुने छ । दुई बैंकले एकीकृत कारोबार गर्न लागेकाले बन्द हुने भएको हो । ग्लोबलसँगै जनता बैंकको सेवा पनि बन्द हुने छ ।

मंसिर २० गतेबाट एकीकृत कारोबार सुरु हुँदैछ। त्यही दिनबाट कारोबार सुचारु हुने छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १ : १९ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर