सामाजिक सञ्जालमा यस्ता कुरा झुक्किएर पनि नगर्नुस् सेयर « Khabarhub

सामाजिक सञ्जालमा यस्ता कुरा झुक्किएर पनि नगर्नुस् सेयर


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

के तपाईं कोही सँग सम्बन्धमा हुनुहुन्छ ? त्यसो हो झुक्किएर पनि सामाजिक सञ्जालमा तल उल्लेखित कुरा हरु सेयर नगर्नुस् । जु कुराले तपाईंको सम्बन्ध नै भताभुंग बनाउन सक्छ ।

– व्यक्तिगत फोटो : तपाईं र तपाईंको पार्टरविच खिचिएको व्यक्तिगत फोटोहरु सामाजिक सञ्जालमा सेयर नगर्नुहोस् त्यसको दुरुपयोग भएर समस्या सृजना हुन सक्छ ।

– झै–झगडा : सामाजिक सञ्जालमा झै–झगडा पोस्ट वा शेयर गर्दा यसले नराम्रो असर गर्न सक्छ । सम्बन्धमा सामान्य वादविवाद वा झगडा सामान्य कुरा हो । तर त्यो कुरा आन्तरिक रुपमा मिलाउनुहोस् झुक्किएर पनि सामाजिक सञ्जालमा पोष्ट नगर्नुहोस् ।

– महंगो उपहार : तपाईले आफू सँग समबन्धमा रहेको व्यक्तिलाई कुनै महंगो उपहार दिनुभएको छ भने त्यसलाई पनि सामाजिक सञ्जालमा सेयर नगर्नुहोस् । त्यसले अरुको नजरमा नराम्रो बनाउन सक्छ ।

– घुम्न जाने ठाउँको लोकेसन : यदि तपाईं पार्टरसँग कतै घुम्न जाँदै हुनुहुन्छ भने त्यो कुरा पनि सामाजिक सञ्जालमा पोष्ट नगर्नुहोस् । कसैले गलत नियत राखेर तपाईंमाथि निगरानी गरिरहेको छ भने यसले थप असर गर्न सक्छ ।

– ब्रेकअप : यदि तपाईं र तपाईंको पार्टनरबीच ब्रेकअप भयो भने पनि त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै नगर्नुहोस् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ४ : १४ बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा