सामाजिक सञ्जालमा यस्ता कुरा झुक्किएर पनि नगर्नुस् सेयर « Khabarhub

सामाजिक सञ्जालमा यस्ता कुरा झुक्किएर पनि नगर्नुस् सेयर


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

के तपाईं कोही सँग सम्बन्धमा हुनुहुन्छ ? त्यसो हो झुक्किएर पनि सामाजिक सञ्जालमा तल उल्लेखित कुरा हरु सेयर नगर्नुस् । जु कुराले तपाईंको सम्बन्ध नै भताभुंग बनाउन सक्छ ।

– व्यक्तिगत फोटो : तपाईं र तपाईंको पार्टरविच खिचिएको व्यक्तिगत फोटोहरु सामाजिक सञ्जालमा सेयर नगर्नुहोस् त्यसको दुरुपयोग भएर समस्या सृजना हुन सक्छ ।

– झै–झगडा : सामाजिक सञ्जालमा झै–झगडा पोस्ट वा शेयर गर्दा यसले नराम्रो असर गर्न सक्छ । सम्बन्धमा सामान्य वादविवाद वा झगडा सामान्य कुरा हो । तर त्यो कुरा आन्तरिक रुपमा मिलाउनुहोस् झुक्किएर पनि सामाजिक सञ्जालमा पोष्ट नगर्नुहोस् ।

– महंगो उपहार : तपाईले आफू सँग समबन्धमा रहेको व्यक्तिलाई कुनै महंगो उपहार दिनुभएको छ भने त्यसलाई पनि सामाजिक सञ्जालमा सेयर नगर्नुहोस् । त्यसले अरुको नजरमा नराम्रो बनाउन सक्छ ।

– घुम्न जाने ठाउँको लोकेसन : यदि तपाईं पार्टरसँग कतै घुम्न जाँदै हुनुहुन्छ भने त्यो कुरा पनि सामाजिक सञ्जालमा पोष्ट नगर्नुहोस् । कसैले गलत नियत राखेर तपाईंमाथि निगरानी गरिरहेको छ भने यसले थप असर गर्न सक्छ ।

– ब्रेकअप : यदि तपाईं र तपाईंको पार्टनरबीच ब्रेकअप भयो भने पनि त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै नगर्नुहोस् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ४ : १४ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका