राष्ट्र बैंकले किन जलायो पैसा ? « Khabarhub

राष्ट्र बैंकले किन जलायो पैसा ?


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैकले चालू आर्थिक वर्षको ६ महिनामा ४७ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरको १५ करोड ५२ लाख ६ हजार ६ सय ५८ वटा नोटहरु जलाएको छ ।

गत अर्थिक वर्षमा ५६ अर्ब ३६ करोड रुपैयाँ बराबरको २८ करोड ४ लाख ४३ हजार ७१ नोट जलाइएको थियो भने ०७३/७४ मा २५ अर्ब ७५ करोड रुपैयाँको १९ करोड ३७ लाख १ हजार ५ सय १४ नोटहरु जलाइएको थियो । सो रकम बराबरको रकम नयाँ नोट आएपछि राष्ट्र बैंकले नोटहरु जलाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : ५५ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको