दुईवटा स्क्रीन भएको स्मार्टफोन, यस्तो छ फिचर र मूल्य « Khabarhub

दुईवटा स्क्रीन भएको स्मार्टफोन, यस्तो छ फिचर र मूल्य


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी भीभोले दुईवटा स्क्रीन भएको स्मार्टफोन निर्माण गरेको छ ।

भीभो नेक्स ड्युल डिस्पेलमा अगाडि र पछाडि दुवैतर्फ स्क्रीन छ । अहिलेसम्म यो फोन नेपालमा लञ्च भइसकेको छैन । परीक्षणका लागि भनेर यो फोन चिनियाँ बजारमा भने लञ्च भइसकेको छ ।

योभन्दा पहिलो भीभोले पपअप सेल्फीका साथ नेक्स फोन ल्याएको थियो । उक्त फोनले दक्षिण एसियाको बजारमा राम्रै चर्चा कमाएको थियो ।

कम्पनीले दुईवटा स्क्रीन भएको स्मार्टफोनको मूल्य चिनियाँ बजारमा ४ हजार ९ सय ९८ चिनियाँ यूआन तोकेको छ । नेपाली बजारमा पुग्दा यो फोनको मूल्य ८५ हजार रुपैयाँ पुग्ने देखिन्छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : ४० बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ