अमेरिकी पर्यटन भिसाका लागि प्रायः यस्ता प्रश्नहरु सोधिन्छन् | Khabarhub Khabarhub

अमेरिकी पर्यटन भिसाका लागि प्रायः यस्ता प्रश्नहरु सोधिन्छन्


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अमेरिका संसारकै भ्रमणका लागि सबैभन्दा आकर्षक देश हो । तरपनि धेरै देशका नागरिकका लागि अमेरिकी भिसा प्राप्त गर्न कठिन छ ।

निकै छोटो समय अमरिकी दूतावासभित्र कन्सुलर अफिसरसंगको साक्षात्कारसँगै पर्यटन भिसाको टुंगो लाग्ने हुँदा चित्त बुझ्दो जवाफ फर्काउनु आवेदकले सबैभन्दा ध्यान पुर्‍याउननुपर्ने पक्ष हो । तपाईलाई पर्यटन विषयका लागि कन्सुलरले प्रायः सोध्ने प्रश्नहरु यस प्रकार हुन्छन्–

तपाई अमेरिका किन जान चाहनुहुन्छ ?

किन तपाई यही बेला अमेरिका जान चाहनुहुन्छ ?

तपाई के काम गर्नुहुन्छ ?

तपाईले अमेरिका कति बस्ने योजना बनाउनुभएको छ ?

तपाई अमेरिकामा कहा बस्नुहुन्छ ?

तपाई अमेरिकामा कति समय बस्नुहुन्छ ? कहाँ कहाँ घुम्नुहुन्छ ?

तपाईलाई कस्ले बोलाएको छ ?

तपाईको भ्रमणको खर्च कस्ले बेहोर्छ ?

तपाईको भ्रमण खर्च कति लाग्न सक्छ ?

अमेरिकामा तपाईका नातेदार र साथीहरु हुनुहुन्छ ?

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : ४९ बजे

भारतका चर्चित गजल गायक पंकज उदासको निधन

काठमाडौं– चर्चित गजल गायक पंकज उदासको निधन भएको छ ।

प्रधान सेनापति र अमेरिकी एडमिरल जोहन एक्यूलिनियोबीच भेट

काठमाडौं– प्रधान सेनापति महारथी प्रभुराम शर्मा र अमेरिकाको इन्डो प्यासिफिक

मिटरब्याजी पीडितका नाममा खेल्ने काम भयो : गृहमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितका नाममा खेल्ने

२४ किलो चरेशसहित पाँचजना पक्राउ

कपिलवस्तु– अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब २४ किलो

सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले माग्यो १५ दिनको समय

काठमाडौं– सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले यही फागुन