म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामलाई एकीकृत गर्ने योजनामा जुकरबर्ग « Khabarhub

म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामलाई एकीकृत गर्ने योजनामा जुकरबर्ग


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फेसबूक कम्पनीका सीईओ मार्क जुकरबर्गले आफ्ना लोकप्रिय उत्पादनहरु ह्वाट्सएप, म्यासेन्जर र इन्स्टाग्रामलाई एकीकृत गर्ने योजना बनाइरहेको खबर सार्वजनिक भएको छ ।

तीनवटै एप आ–आफ्नो विशेषताअनुसार अलग्गै रहनेछन् । तर, यी एपलाई एउटै प्लेटफर्ममा समेट्ने योजनामा जुकरबर्ग लागेका छन् ।

समाचारमा जनाइएअनुसार एउटा एपबाट अर्को एपमा म्यासेज गर्ने गरी ह्वाट्सएप, म्यासेन्जर र इन्स्टाग्रामलाई इन्टिग्रेट गर्न लागिएको हो । यदि यस्तो फिचर प्रयोगमा ल्याइए तपाईं फेसबूक म्यासेन्टरबाट पनि ह्वाट्सएपका आफ्ना साथीहरुसँग च्याटिङ गर्न सक्नुहुनेछ ।

फेसबूक कम्पनीले यो योजनामा काम भइरहेको जनाए पनि यस्तो फिचर कहिलेदेखि प्रयोगमा आउनेछ भनेर खुलाएको छैन ।

अहिलेसम्म फेसबूक मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम अलग अलग प्रतिस्पर्धी मेसेजिङ एपहरू हुन्।

मेसेजिङ सेवा एकीकृत गर्ने प्रकृयापछि फेसबूकको काम अझ सरल बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : २६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका