5G नेटवर्क प्रयोग गर्नेको डाटा सजिलै ह्याक हुने खतरा ! « Khabarhub

5G नेटवर्क प्रयोग गर्नेको डाटा सजिलै ह्याक हुने खतरा !


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर इन्टरनेटको स्पीड बढाउनका लागि पाँचौ पुस्ताको नेटवर्क (5G)को परीक्षण भइरहेको छ । निकट भविष्यमै यसलाई प्रयोगमा पनि ल्याइने छ ।

स्मार्टफोन उत्पादक कम्पनीहरुले पनि 5G नेटवर्क सपोर्ट गर्ने मोवाइल उत्पादन गर्ने तयारी थालिसकेको छन् ।

प्रेब्रुअरी २४ तारिखमा स्पेनमा आयोजना हुने विश्व मोवाइल कंग्रस २०१९ मा केही 5G सपोर्ट गर्ने फोन पनि सार्वजनिक हुनेछन् ।

यद्यपि, 5G नेटवर्कको विषयलाई लिएर केही चिन्ताजनक तथ्यहरु पनि सार्वजनिक भएका छन् । एक रिसर्चका अनुसार 5G नेटवर्कबाट प्रयोगकर्ताको डाटाहरु सजिलै ह्याक हुने खतरा देखिन्छ ।

टेक्निकल युनिभर्सिटी अफ बर्लिन, ईटीएज जुरिक र नर्वेका सिनटेफ डिजिटलद्वारा जारी गरिएको एक रिसर्च पेपरमा फाइज जी नेटवर्कमा प्रयोगकर्ताको गोपनीयतालाई लिएर चिन्ता व्यक्त गरिएको छ । रिसर्चमा भनिएको छ कि 5G नेटवर्कमा फोन सुरक्षित तरिकाले सेल्युलर नेटवर्कसँग कनेक्ट गर्न पाइने छैन ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : ३८ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,