विषेश आर्थिक क्षेत्र ऐन संशोधन गर्ने विधेयक संसदमा « Khabarhub

विषेश आर्थिक क्षेत्र ऐन संशोधन गर्ने विधेयक संसदमा


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विषेश आर्थिक क्षेत्र ऐन संशोधन गर्ने विधेयक संसदमा दर्ता भएको छ । २०७३ सालमा बनेको ऐन संशोधन गर्न सरकारले संसदमा दर्ता गरेको विधेयकमाथि अब बस्ने संसद बैठकमा छलफल गर्ने तयारी समेत गरिएको छ ।

उद्योगमा काम गर्ने विदेशी कामदारले आफूले पाएको पारिश्रमिक बापतको रकमको ७० प्रतिशतसम्म आफ्नै मुद्रामा विदेश लैजान पाउने व्यवस्थासहितको विधेयक संसदमा लगेको हो ।

त्यस्तै सेजमा स्थापना हुने उद्योगले कम्तिमा पनि ६० प्रतिशत वस्तु विदेश निर्यात गर्नैपर्ने बाध्यात्मक व्यवस्था समेत विधेयकमा राखिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ११ : ४५ बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम