भारतबाट ड्रग तस्करी गर्ने पनेरु पक्राउ « Khabarhub

भारतबाट ड्रग तस्करी गर्ने पनेरु पक्राउ


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले भारतबाट लागू औषध (ड्रग्स) तस्करी गर्ने एकजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगन्ज–१६ स्थित शंकराचार्य गेटबाट लागू औषधसहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बस्ने २५ वर्षी दिपेन्द्र पनेरु छन् ।

प्रहरीले उनको साथबाट लागू औषध नाईट्राभेट ट्याबलेट ९ सय पिस बरामद गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ११ : ५६ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा