भारतबाट ड्रग तस्करी गर्ने पनेरु पक्राउ | Khabarhub Khabarhub

भारतबाट ड्रग तस्करी गर्ने पनेरु पक्राउ


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले भारतबाट लागू औषध (ड्रग्स) तस्करी गर्ने एकजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगन्ज–१६ स्थित शंकराचार्य गेटबाट लागू औषधसहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बस्ने २५ वर्षी दिपेन्द्र पनेरु छन् ।

प्रहरीले उनको साथबाट लागू औषध नाईट्राभेट ट्याबलेट ९ सय पिस बरामद गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ११ : ५६ बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ