नानो कारको उत्पादन बन्द गर्दै टाटा | Khabarhub Khabarhub

नानो कारको उत्पादन बन्द गर्दै टाटा


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली अटो बजारको प्रमुख हिस्सेदार मानिएको भारतीय कम्पनी टाटाले आफ्नो लोकपृय कार नानोको उत्पादन बन्द गर्ने भएको छ । कम्पनीले घोषणा गरेको छ कि, छिट्टै नानोको उत्पादन औपचारिक रुपमा बन्द हुने छ ।

समाचारअनुसार कम्पनी अब नानोको उत्पादनमा खर्च गर्न तयार छैन । कुनै समय नानो टाटा कम्पनीका मालिक रतन टाटाका लागि सपनाको कार थियो । टाटाले नानो संसारको सबैभन्दा सस्तो कार भएको पनि दावी गर्दै आएको थियो ।

जनवरी २००८ मा लञ्च गरिएको टाटा नानोको बिक्री सुरुवाती समयमा धेरै माथि पुगेको थियो । तर, पछिल्लो समय यसको बिक्रीमा लगातार गिरावट आउँदै गएको थियो ।

बिक्रीदर लगातारजसो खस्किदै गएपछि टाटाले नानोको उत्पादन बिक्री बन्द गर्ने तयारी गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १ : १९ बजे

चारआना, चारपाङ्ग्रे र चाकरीको चकचकी

आँगनमा चारो टिप्दै गरेको कुखुरा हेरेर टोलाइरहेको एउटा मनोरोगी गम्न

बाढीले रसुवाको टिमुरे भन्सार क्षेत्र ध्वस्त (तस्बिरहरू)

काठमाडौं– मंगलबार बिहान रसुवामा एक्कासी आएको बाढीले ठूलो जनधनको क्षति

इन्धन अभावले गाजाका अस्पतालमा समस्या : एम्बुलेन्स चल्नसमेत कठिन

गाजा – गाजामा इन्धन अभावका कारण अस्पतालमा समस्या हुन थालेको

कार्टुन एनिमेसन बनाउन सम्झौता

काठमाडौं – कार्टुन एनिमेसनलाई प्रयोग गर्दै पुतली बनाउने विषयमा ओम

‘…त्यसपछि ढुक्कले सुत्न पाइयो’

सिरहा– आजभन्दा करिब १५ वर्षअगाडि अर्थात् २०६७ साल असार महिना