नानो कारको उत्पादन बन्द गर्दै टाटा « Khabarhub

नानो कारको उत्पादन बन्द गर्दै टाटा


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली अटो बजारको प्रमुख हिस्सेदार मानिएको भारतीय कम्पनी टाटाले आफ्नो लोकपृय कार नानोको उत्पादन बन्द गर्ने भएको छ । कम्पनीले घोषणा गरेको छ कि, छिट्टै नानोको उत्पादन औपचारिक रुपमा बन्द हुने छ ।

समाचारअनुसार कम्पनी अब नानोको उत्पादनमा खर्च गर्न तयार छैन । कुनै समय नानो टाटा कम्पनीका मालिक रतन टाटाका लागि सपनाको कार थियो । टाटाले नानो संसारको सबैभन्दा सस्तो कार भएको पनि दावी गर्दै आएको थियो ।

जनवरी २००८ मा लञ्च गरिएको टाटा नानोको बिक्री सुरुवाती समयमा धेरै माथि पुगेको थियो । तर, पछिल्लो समय यसको बिक्रीमा लगातार गिरावट आउँदै गएको थियो ।

बिक्रीदर लगातारजसो खस्किदै गएपछि टाटाले नानोको उत्पादन बिक्री बन्द गर्ने तयारी गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १ : १९ बजे

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै