सर्वोच्चमा सिफारिस भएका पाँच न्यायाधीशको सुनुवाइ आज « Khabarhub

सर्वोच्चमा सिफारिस भएका पाँच न्यायाधीशको सुनुवाइ आज


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालमा सिफारि भएका पाँच जना न्यायाधीशरुको सुनुवाइ शुरु भएको छ ।

सुनुवाइका लागि संसदको संसदीय सुनुवाई समितिको बैठक ११ बजेको लागि बोलाइएको छ । आजको बैठकले पाँच जना न्यायाधीशविरुद्ध उजुरीको आह्वान गर्ने कार्यक्रम छ ।

न्यायपरिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरेको थियो । जसमा पूर्वमहान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मलता माथेमा र मनोजकुमार शर्मा छन् ।

न्यायपरिषद् सर्वोच्च अदालतका लागि ५ र उच्च अदालतका लागि वैशाखसम्म नियुक्त हुने गरी १८ न्यायाधीशको नाम सिफारिस गरेको थियो। नाता पर्ने र विवादास्पद व्यक्तिलाई न्यायाधीशमा सिफारिस गरेको भन्दै आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ११ : २३ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६