चोरी मुद्दामा फरार दुई जना पक्राउ « Khabarhub

चोरी मुद्दामा फरार दुई जना पक्राउ


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित एक कार्यालयबाट करिव १६ लाख रकम बराबरको धनमाल चोरी फरार रहेका दुई जनलाई प्रहरीले पक्राउ गरेको छ ।

पाँच वर्ष देखि फरार रहेका दुइजना प्रतिवादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवीले) काठमाडौंको दरबारमार्ग र न्यूरोडबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंका रजन कारंजित र दामोदर श्रेष्ठ छन् । उनिहरुमाथि २०७० सालमा काठमाडौंको कमलादीस्थित एक कार्यालयको झ्याल फोडी मोवाइल, डीभीआर लगायत सामान र नगद गरी करिव १६ लाख बराबरको चोरी गरेको आरोप थियो ।

दुई जनाविरुद्ध नै उच्च अदालत पाटनले विगो बमोजिम दुई तिहाई जरिवाना र डेढ महिना कैद फैसला गरेको थियो ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ६ : ३० बजे

पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल