यी हुन् सशस्त्र प्रहरीको असईमा नाम निकाल्न सफल उम्मेदवार « Khabarhub

यी हुन् सशस्त्र प्रहरीको असईमा नाम निकाल्न सफल उम्मेदवार


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बलले १९ असोज २०७५ मा प्रकाशन गरेको विज्ञापनअनुसार सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधार समूह÷उपसमूहतर्फका उम्मेदवारको बिहीबार अन्तिम नतिजा प्रकाशन गरिएको हो ।

नतिजाअनुसार सशस्त्र प्रहरी सहायक निरीक्षकको खुलातर्फ १ नम्बर कञ्चनपुरको कृष्णपुर–८ का मनोज बोकटीले नाम निकालेका छन् ।

पूर्ण नतिजाका लागि तलको सूची हेर्नुहोस्,

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ६ : ३६ बजे

कास्की ३ मा रास्वपाकी गुरुङ विजयी

गण्डकी – कास्की क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

विजयोत्सव नमनाउन रास्वपाको निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका

काठमाडौं ८ : विराजको सानदार मत आउँदा २१ जनाको जमाना जफत

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली विजयी

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभा निर्वाचनको

काठमाडौं–१० मा फराकिलो मतान्तरसहित प्रदीप विष्ट विजयी

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र