गुगलले ल्याउँदै छ यस्तो नयाँ सुविधा « Khabarhub

गुगलले ल्याउँदै छ यस्तो नयाँ सुविधा


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्टरनेट सर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्तामाझ नयाँ सुविधा ल्याउने तयारी गरेको छ ।

प्रयोगकर्ताले खोजी गरेको विषय र लोकेसनको हिस्टोरी तीन महिनापछि अटोमेटिकल्ली (स्वचालित रुपमा) डिलिट हुने वैकल्पिक सुविधा उपलब्ध गराउन लागेको हो ।

यसअघि, युट्युब, म्याप्स् तथा सर्चमा म्यानुअल्लि डिलिट गर्न मिल्ने सुविधा दिएको गुगलले अब भने अटोमेटिकल्ली डिलिट हुने सुविधा थप्न लागेको हो ।

गुगलले नयाँ टुल्स अबको केही हप्ताभित्रै प्रयोगमा आउने जनाएको छ । यो सुविधाले ३ वा १८ महिनापछि त्यस्ता हिस्टोरी स्वत डिलिट हुने विकल्प दिने छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ४ : १८ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा