उत्तरकोरियाले क्षेप्यास्त्र परीक्षण गर्‍यो | Khabarhub Khabarhub

उत्तरकोरियाले क्षेप्यास्त्र परीक्षण गर्‍यो


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–उत्तर कोरियाले छोटो दूरीका केही क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । शनिबार बिहान पूर्वी समुन्द्री तटबाट छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ ।

७० किलोमिटरदेखि २ सय किलोमिटर दूरीमा मार हान्न सक्ने क्षमता भएको क्षेप्यास्त्र परीक्षण गरिएको हो । उत्तर कोरियाको यो गतिविधिलाई दक्षिण कोरिया र अमेरिकाले नजिकबाट हेरिरहेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाले मिसायल परीक्षण गरेको पुष्टि गरेको छ ।

उत्तर कोरियाले मिसायल परीक्षण गर्ने दाबी गरेको केही हप्ता पछि यो परीक्षण भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ८ : ३५ बजे

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा

गोसाइँकुण्डमा हिमपात सुरु

रसुवा – गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा