उत्तरकोरियाले क्षेप्यास्त्र परीक्षण गर्‍यो « Khabarhub

उत्तरकोरियाले क्षेप्यास्त्र परीक्षण गर्‍यो


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–उत्तर कोरियाले छोटो दूरीका केही क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । शनिबार बिहान पूर्वी समुन्द्री तटबाट छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ ।

७० किलोमिटरदेखि २ सय किलोमिटर दूरीमा मार हान्न सक्ने क्षमता भएको क्षेप्यास्त्र परीक्षण गरिएको हो । उत्तर कोरियाको यो गतिविधिलाई दक्षिण कोरिया र अमेरिकाले नजिकबाट हेरिरहेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाले मिसायल परीक्षण गरेको पुष्टि गरेको छ ।

उत्तर कोरियाले मिसायल परीक्षण गर्ने दाबी गरेको केही हप्ता पछि यो परीक्षण भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ८ : ३५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।