१३६ यात्रु बोकेको विमान दुर्घटना « Khabarhub

१३६ यात्रु बोकेको विमान दुर्घटना


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–फ्लोरिडाको ज्याक्सनभिलमा विमान दुर्घटनामा परेको छ । ठूलो आँधीका कारण अवतरणका क्रममा रहेको विमान रनवेबाट चिप्लिएको थियो ।

विमान रनवेबाट चिप्लिएर सेन्टजोन नदीको किनारमा पुगेपनि डुबेको छैन । विमानमा रहेका १३६ यात्रु सकुशल छन् । दुर्घटनामा परी २ जना घाइते भएका छन् ।

यो विमान क्युवाबाट ज्याक्सनभिल आउँदै थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ११ : १० बजे

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

रसुवा– जनैपूर्णिमा दिन गोसाइँकुण्ड मेला भर्न आउने भक्तजनको स्वास्थ्य, सुरक्षा,

पोखरा–जोमसोम हवाई उडान पुनः सुरु

गण्डकी– वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द रहेको पोखरा–जोमसोम