२ खेलाडीले रातो कार्ड पाउँदा टोटनह्याम पराजित « Khabarhub

२ खेलाडीले रातो कार्ड पाउँदा टोटनह्याम पराजित


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा एफसी बर्नवाउले टाेटनह्याम हट्सपाेरलाई पराजित गरेको छ । शनिबार राति भएकमो खेलमा टोटनह्यामलाई बर्नवाउले १–० गोल अन्तरले पराजित गरेको हो ।

टोनह्यामका खेलाडीले बर्नवाउविरुद्ध फाउल गरेपछि २ खेलाडीले रातो कार्ड पाएका थिए ।

टोटनह्यामका फरवार्ड सन ह्युङ मिन र जुन फोयथले रातो कार्ड पाएपछि टोटनह्याम ९ खेलाडीमा सिमीत भएको थियो ।

९ खेलाडीमा सिमित टोटनह्याले खेलको अन्तिमसम्म बर्नावाउलाई रोकेपनि खेलको अतिरिक्त समयमा बर्नावाउका खेलाडी नाथन अकाले गोल गरेपछि पराजित भयो । उनले खेलको ९१ औं मिनेटमा गोल गरेका थिए ।

बर्नवाउसँगको खेल बुधबार च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको दोस्रो लेग आयाक्ससँग भिड्न लागेको टोटनह्यामका लागि तितो अनुभव बनेको छ ।

पहिलो लेगमा आयाक्ससँग टोटनह्याम १–० पराजित भएको थियो ।

जीत हात पारेको बर्नमाउथ ३७ खेलबाट ४५ अंक जोडेको छ भने हार व्यहोरेको टोटनह्याम ७० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  १० : ४५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले