युरोप पुग्दा झन् खुलेकी झरनाकी गुडीयारानी सुहाना (१० तस्वीरमा) | Khabarhub Khabarhub

युरोप पुग्दा झन् खुलेकी झरनाकी गुडीयारानी सुहाना (१० तस्वीरमा)


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘ए मेरो हजुर–३’बाट चलचित्रमा डेब्यु गरेकी नायिका सुहाना थापा यतिबेला चर्चामा छन् । नेपाल प्रदर्शनमा दर्शकको मन जितेपछि चलचित्रलाई विदेश प्रदर्शनमा व्यस्त बनाइएको छ ।     

चलचित्र यूरोपका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ । जसका लागि आमा झरना थापा र नायिका सुहाना चलचित्र लिएर यूरोप पुगेका हुन् । चलचित्र नायिका तथा निर्मात्री झरना थापाले नै छोरी सुहानालाई चलचित्रमा प्रवेश गराएकी हुन्–चलचित्र ‘ए मेरो हजुर–३’ बाट । सुहानाले चलचित्रमा नायक अनमोल केसीको जोडीका रुपमा खेलेकी छिन् ।

पहिलो चलचित्रबाट नै दर्शकको माया पाएपछि सुहानासँगै चलचित्र युनिट नै मख्ख छ । सुहानाको मेहनतलाई सवैले कदर गरेका छन् ।

अहिले चलचित्र प्रदर्शनकै शिलशिलामा यूरोप पुगेकी सुहानाका केही तस्वीरहरु सार्वजनिक भएका छन् । युरोपका विभिन्न सहरमा फिल्म प्रदर्शन सहभागी हुँदै गर्दा उनी घुम्नमा पनि त्यत्तिकै व्यस्त देखिएकी छिन् । उनी रमाएकाए केही तस्वीहरु यस्ता छन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ५ : ५५ बजे

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : देव गुरुङ

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव

शिक्षकले राजनीति नगरौँ : गिरिराजमणि पोखरेल

बैतडी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा सुदूरपश्चिम

राखेपद्वारा ‘मिसन २०२६’ मा पाँच खेल थप

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ‘मिसन २०२६’ अन्तर्गत राष्ट्रिय

सामुदायिक वनमा पक्की भवन निर्माण हुने

सिरहा – वन संरक्षण र पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले

नेतान्याहुसहित इजराइली र हमास नेताका लागि पक्राउ पुर्जी माग

जेरुसेलम – अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार