युरोप पुग्दा झन् खुलेकी झरनाकी गुडीयारानी सुहाना (१० तस्वीरमा) « Khabarhub

युरोप पुग्दा झन् खुलेकी झरनाकी गुडीयारानी सुहाना (१० तस्वीरमा)


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘ए मेरो हजुर–३’बाट चलचित्रमा डेब्यु गरेकी नायिका सुहाना थापा यतिबेला चर्चामा छन् । नेपाल प्रदर्शनमा दर्शकको मन जितेपछि चलचित्रलाई विदेश प्रदर्शनमा व्यस्त बनाइएको छ ।     

चलचित्र यूरोपका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ । जसका लागि आमा झरना थापा र नायिका सुहाना चलचित्र लिएर यूरोप पुगेका हुन् । चलचित्र नायिका तथा निर्मात्री झरना थापाले नै छोरी सुहानालाई चलचित्रमा प्रवेश गराएकी हुन्–चलचित्र ‘ए मेरो हजुर–३’ बाट । सुहानाले चलचित्रमा नायक अनमोल केसीको जोडीका रुपमा खेलेकी छिन् ।

पहिलो चलचित्रबाट नै दर्शकको माया पाएपछि सुहानासँगै चलचित्र युनिट नै मख्ख छ । सुहानाको मेहनतलाई सवैले कदर गरेका छन् ।

अहिले चलचित्र प्रदर्शनकै शिलशिलामा यूरोप पुगेकी सुहानाका केही तस्वीरहरु सार्वजनिक भएका छन् । युरोपका विभिन्न सहरमा फिल्म प्रदर्शन सहभागी हुँदै गर्दा उनी घुम्नमा पनि त्यत्तिकै व्यस्त देखिएकी छिन् । उनी रमाएकाए केही तस्वीहरु यस्ता छन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ५ : ५५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भने – ‘यो मेरो अन्तिम विश्वकप हो’

टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ