विश्वकप क्रिकेट : पहिलो जीतका लागि श्रीलंका र अफगानिस्तान भिड्दै « Khabarhub

विश्वकप क्रिकेट : पहिलो जीतका लागि श्रीलंका र अफगानिस्तान भिड्दै


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) श्रीलंका र अफगानिस्तानले प्रतिस्पर्धा गर्दैछन् । वेल्सको कार्डिफ स्टेडियममा हुने दुई देशबीचको खेल निक्कै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

यसअघि एक-एक खेल खेलेका श्रीलंका र अफगानिस्तान दुवैले हार व्येहोरेका छन् । तर, विश्वकपको दोस्रो खेलमा दुवै टोली एक अर्काविरुद्ध जीतको खोजिमा मैदान उत्रिदैछन् ।

विश्वकपमा राम्रो शुरुवात गर्न नसकेको श्रीलंकाले पहिलो खेल १० विकेटले न्युजिल्यान्डलाई सुम्पिएको थियो । पहिलो खेलमा कमजोर व्याटिङ गरेको श्रीलंकाले अफगानिस्तानविरुद्ध उत्कृष्ट ब्याटिङ गर्ने योजना बनाएको छ ।

यस्तै, अफगानिस्तान पनि पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो । तर, श्रीलंकाविरुद्ध उत्कृष्ट कमव्याक गर्ने योजनामा रहेको अफगानिस्तान आफ्नो बलिङलाई बलियो बनाउँदै श्रीलंकासँग नतिजा खोस्ने लक्ष्यमा छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १० : ३० बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि