‘जे जी’ बने पहिलो अर्बपति र्‍यापर « Khabarhub

‘जे जी’ बने पहिलो अर्बपति र्‍यापर


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस– अमेरिकी र्‍यापर जे जी पहिलो अर्बपति र्‍यापर बनेका छन् । अमेरिकाको फोर्ब्स पत्रिकाले र्‍यापर जे जीलाई अर्बपतिको सूचीमा दर्ता गरेको हो ।

वास्तविक नाम शन कार्टर रहेका र्‍यापर जे जीको बहुर्राष्ट्रिय यातायात सञ्जाल उबेरमा ७ करोड अमेरिकी भन्दा धेरैको लगानी रहेको बताइएको छ । त्यस्तै, टिडाल नामक स्ट्रिमिङ सेवा तथा रक नेशन स्पोट्र्स म्यानेजमेन्ट कम्पनीका मालिकसमेत रहेका उनको ७ करोड अमेरिकी डलर बराबरको कलासंग्रह र अन्य सम्पत्ति समेत रहेको फोर्ब्सले जनाएको छ ।

यी सम्पत्तिका कारण उनी अर्बपतिको सूचीमा सूचीकृत हुन सफल भएको फोर्ब्सले लेखेको छ । यसअघि सन् २०१४ मा डाक्टर ड्रेले बिट्स म्युजिक नामक स्ट्रिमिङ सेवा अमेरिकी प्राविधिक कम्पनी एप्पललाई विक्री गरेपछि आफू इतिहासमै पहिलो अर्बपति हिपहप कलाकार बनेको दाबी गरेका थिए ।

त्यसबेला उनको कूल सम्पत्ति १ अर्ब १० करोड भएपनि संघीय तथा स्थानीय कर कटाएपछि उनको कुल सम्पत्ति १ अर्ब भन्दा केही कम रहेको बताइएको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ६ : ३६ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको