नेप्से ३.५ अंकले ओरालो « Khabarhub

नेप्से ३.५ अंकले ओरालो


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार शेयर बजारको परिसूचक नेप्से ३.५६ अंकले घटेको छ । सो अंक घटेसँगै नेप्से १२८९ विन्दुमा कायम भएको छ ।
त्यससँगै सेन्सेटिभ परिसूचक पनि ०.६२ अंकले घटेर २७४ विन्दुमा कायम भएको छ ।

जम्मा १७२ कम्पनीको २२ लाख ५२ हजार ५ सय ४६ कित्ता शेयर ७१ करोड ५४ लाख ७८ हजार ६ सय १२ रुपैयाँमा कारोबार भएको छ । मंगलवार १२ उपसमूहको कारोबार भएकामा ८ उपसमूह घटेका छन् भने ४ उपसमूह बढेका छन् । उपसमूहमा बैंकिङ २.८७, ब्यापार २.५३, हाइड्रो पावर ७.७९, निर्जिवन बीमा ५५.०३, अन्य ५.०२, माइक्रो फाइनन्स १२.४, जीवन बीमा २५.९५, सामूहिक कोष ०.०२ अंकले घटेका छन् ।

त्यसैगरी होटेल्स ३२.६७, बिकास बैंक २.४९, फाइनान्स ०.४, उत्पादन ४१.०२ अंकले बढेका छन् । सबै भन्दा बढी कारोबार (१२ करोड) शिवम् सिमेन्ट्सको भएको छ । आज सबैभन्दा बढी नाफा कमाउनेमा तारागोन रेजेन्सी होटेल्स रह्यो भने सबै भन्दा बढी गुमाउनेमा जोशी हाइड्रोपावर बिकास कम्पनीका रह्यो ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ६ : ४० बजे

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी