म्युजिक भिडियोमा ऋषि धमला « Khabarhub

म्युजिक भिडियोमा ऋषि धमला


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार ऋषि धमला म्युजिक भिडियोमा देखिएका छन् । ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘आमा बाबा’ बोलको गीतमा उनलाई पिताको भूमिकामा देख्न सकिन्छ ।

नोरेन श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा धमलाले गरेको अभिनय रुचाइएको छ । यस्तै भिडियोमा कविता आलेलाई आमाको भूमिकामा देखाइएको छ भने युडी गुप्ताले छोराको भूमिकामा अभिनय गरेका छन् ।

विदेशमा गएर ज्यान गुमाउने नेपालीको कथालाई भिडियोमा कथावस्तु बनाइएको छ । धमलाले यसअघि पनि म्युजिक भिडियोमा अभिनय गरेका थिए । उनले आफ्नी पत्नी एलिजा गौतमलाई नायिका लिएर ‘अनुराग’ फिल्म निर्माण गरेका थिए । उक्त फिल्म भने व्यावसायिक रुपमा सफल हुन सकेन ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ७ : २१ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन