थ्रिडी पेन्टिङ जस्तै देखिने पृथ्वीकै सुन्दर गाउँ (फोटोफिचर) « Khabarhub

थ्रिडी पेन्टिङ जस्तै देखिने पृथ्वीकै सुन्दर गाउँ (फोटोफिचर)


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

प्रकृतिका अनुपम छटा जसले सबैको मनलाई लोभ्याउँछ। त्यसमा पनि मरुभूमी, महासागर, पहाड, हिमाल र तराईका फाँटहरु सबैले मानिसको मन लोभ्याउने गर्छ।

नयाँ प्रविधिको प्रयोग गरेर निर्माण गरिने तस्वीरको आकृति जस्तै देखिने गाउँदेखि स्वर्गीय अनुभूति लिने ठाउँसम्म यस पृथ्वीमा छन्। मरुभूमीको आफ्नै विशेषता हुन्छ। यही मरुभूमीको बीचमा एक गाउँ छ। जसको तस्वीरले नै तपाईंलाई मोहित बनाउँछ।

यस्तो सुन्दर गाउँ हो पेरुको हुकाचाइना । ९६ परिवार भएको यो गाउँ सानो छ तर सुन्दर छ । भौतिक पूर्वाधारले पूर्ण यो गाउँमा मरुभूमी भित्रकै अनुपम छ ।

सूर्यास्तको सुन्दर दृश्यावलोकनका लागि प्रसिद्ध हुकाचाइनाको दृश्य टाढाबाट हेर्दा थ्रिडी पेन्टिङ जस्तो देखिन्छ। अझै रोचक त के छ भने यो गाउँको बीचमा एक पोखरी छ। जुन पोखरीमा नुहाएमा छालासँग सम्बन्धित सम्पूर्ण रोगको उपचार हुने विश्वास गरिन्छ ।

नेपालका पनि यस्तै धेरै सुन्दर दृश्यावलोकन गर्ने ठाउँ छन् तर प्रचारको अभावमा ओझेलमा परेका छन् ।

तस्वीर स्रोत : डीपार्चर डटकम

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ७ : ४७ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा