उमेर बढ्दै जाँदा स्मरण शक्तिमा आउने ह्रास रोक्न के गर्ने ? | Khabarhub Khabarhub

उमेर बढ्दै जाँदा स्मरण शक्तिमा आउने ह्रास रोक्न के गर्ने ?


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मासिनहरुको उमेर बढ्दै जाँदा स्मरण शक्ति पनि क्रमशः घट्दै जान्छ । अधिकांशमा यो समस्या देखा पर्दछ । दिमागलाई तजे बनाइ राख्ने के गर्ने ? भन्ने विषयमा मानिसहरु अनविज्ञ हुन्छन् । यस सम्बन्धी गरिएका विभिन्न अध्ययनहरुले यस्तो देखाउँछ–

न्यूरोलोजी जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार मानसिक सन्तुलनलाई कायम राख्न पढ्ने, सांगितिक कार्यक्रममा सक्रिय बन्ने, विभिन्न कार्यक्रममा उपस्थित बन्ने गर्नुपर्दछ । धेरै एकान्त प्रेमी मानिसमा बिर्सने समस्या बढी रहने सो अध्ययनले देखाएको छ ।

स्वीडेनको गोदनवर्ग विश्वविद्यालयका अनुसार, ‘यो नतिजाले यस्तो संकेत गर्छ, अधबैँशे उमेरका र बुढापाका सक्रिय बन्नु नै स्मरणशक्ति बढाउनु हो ।’ स्वास्थ्यलाई सुरक्षित राख्न व्यायाम पनि आवश्यक छ । यसले मानिसको व्यक्तित्व बढ्नुका साथै स्मरण शक्ति जोगाइराख्न मद्धत मिल्छ ।

स्वीडेनमा गरिएको उक्त अध्ययनमा ८०० महिला सामेल थिए जसमा धेरैको उमेर ४७ वर्ष बढीको थियो ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ९ : २७ बजे

२४ घण्टामा इलाममा सबैभन्दा धेरै एक सय ४६ मिलिमिटर वर्षा

काठमाडौं – मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटही

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन २९ गते बिहीबार। भाद्र

आज २०८२ साल साउन २९ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २९ गते बिहीबार। भाद्र

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन