कोपा अमेरिका-पेरु र ब्राजिल फाइनलमा भिड्ने « Khabarhub

कोपा अमेरिका-पेरु र ब्राजिल फाइनलमा भिड्ने


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिलसँग पेरुको भेट पक्का भएको छ । आज (बिहीबार) बिहान भएको दोस्रो सेमिफाइनल खेलमा पेरुले साविक विजेता चिलीलाई ३–० गोल अन्तरले परािजत गर्दै फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो ।

यसअघिका दुई संस्करणमा उपाधि हात पारेको चिली यो संस्करणमा पनि बलियो टोलीका रुपमा हेरिएको थियो । तर, पेरुले हराएसँगै चिलीको यो वर्षको यात्रा कोपामा सकिएको छ ।

चिलीविरुद्ध पेरुले खेलको २१ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । पेरुका लागि पहिलो गोल इडिन्सन फ्लो्रेजले गरेका थिए । त्यस्तै, खेलको ३८ औं मिनेटमा योसिमार योटुनले गोल गर्दै चिलीविरुद्ध दोहोरो अग्रता बनाएका थिए भने खेलको इन्जुरी समयमा गोल गर्दै पाओलो गुर्रेरोलेले गोल गर्दै टिमलाई ३-० को गोल दिलाएका थिए ।

योसँगै कोपाको फाइनलमा पुग्ने ब्राजिलले सोमबार पेरुसँग उपाधिका लागि खेल्नेछ । ब्राजिलले बुधबार अर्जेन्टिनालाई पराजित गर्दै कोपाको फाइनलमा स्थान बनाएको थियो ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  १० : ३१ बजे

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६