अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दै वेष्ट इन्डिज « Khabarhub

अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दै वेष्ट इन्डिज


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा टस जितेर वेष्ट इन्डिजले अफगानिस्तानविरुद्ध पहिलो ब्याटिङको निर्णय गरेको छ ।

लिड्समा हुने खेलमा जारी विश्वकपको अन्तिम खेल्न लागेका यी दुई टोली सुखद् अन्त्यको खोजिमा रहेका छन् ।

यसअघि १ खेलमात्रै जित्न सफल वेष्टइन्डिज आजको खेलमा जित निकाल्दै सुखद् अन्त्यको खोजिमा रहँदा अफगानिस्तान विश्वकपको अन्तिम खेलमा जीत निकाल्ने लक्ष्यमा रहेको छ ।

टस हारेपछि अफगानिस्तान क्यारेबियन टोलीविरद्ध पहिलो फिल्डिङ गर्ने भएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ३ : ०७ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटलमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको