सिरियामा बम विष्फोट हुँदा तीन मारिए « Khabarhub

सिरियामा बम विष्फोट हुँदा तीन मारिए


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमास्कस– दक्षिण सिरियामा भएको बम विष्फोटमा ३ जनाको ज्यान गएको छ ।

सिरियाको स्वेडिया प्रान्तको राजधानीमा भएको आक्रमणमा अरु ७ जना घाइते भएका छन् । बुधबार अबेर रोकेर राखिएको मोटरसाइकलमा लादिएको बम विष्फोट भएको सिरियाको साना समाचार संस्थाले जनाएको छ ।

बम विष्फोटपछि हाल त्यस क्षेत्रको अवस्थालाई नियन्त्रणमा लिइएको र त्यस क्षेत्रको जनजीवन सामान्यतर्फ फर्केको त्यहाँका गभर्नरले जनाएका छन् ।

आक्रमणको जिम्मा कुनै समूले लिइसकेको छैन ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ५ : ०२ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।