पाकिस्तानमा डुङ्गा दुर्घटना हुँदा ४ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा डुङ्गा दुर्घटना हुँदा ४ जनाको मृत्यु


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा डुङ्गा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

खैबर पख्तुनख्वा प्रान्त भएर बग्ने सिन्धु नदीमा डुङ्गा दुर्घटनामा भएको हो । सङ्ला जिल्लाबाट हरिपुर जिल्लातर्फ जाँदै गरेको डुङ्गा दुर्घटना हुँदा अरु २१ जना बेपत्ता छन् ।

बेपत्ताको खाजी कार्य जारी रहेपनि उनीहरु जीवित भेटिने सम्भावना भने न्यून रहेको अधिकारीले जनाएका छन् । ३८ जना सवार दुर्घटनाग्रस्त डुङ्गामा रहेका १३ जनाले भने पौडी खेलेर ज्यान बचाएका थिए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ५ : ३७ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान