जीउ भन्दा भारी वक्षस्थल, राखिन् बडीगार्ड ! « Khabarhub

जीउ भन्दा भारी वक्षस्थल, राखिन् बडीगार्ड !


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अलेग्रा कोल नाम गरेकी अमेरिकाकी मोडल औधी ठूला स्तनका कारण चर्चित छिन् ।उनलाई हरेक पटक देख्नेहरुले हेरेको हेरै गर्छन् । कारण हो उनको छातीमा झुण्डिएका ५४ इन्चका ठूला स्तन ।

कार्टुनको क्यारेक्टर जेसिका र्याविट जस्तै बनाउने मुख्य इच्छा सहित स्तन मोडिफाइ गरिरहेकी अलेग्राले स्तनको आकार बढाउने चाहाना देखिएसँगै धेरै पटक शल्यक्रिया समेत गर्नुपरेको छ । आर्कषक शरीरकै कारण बार्षिक १ करोड कमाउने उनले स्तनका कारण जति नै भारी भएपनि त्यो पिडा बिर्सने गरेको एक अन्तरवार्तामा बताएकी छिन् ।

यस्तै ५० किलो तौलको वक्षस्थल भएकी अन्नी हकिन्स टर्नरले आफ्ना वक्षस्थलको सुरक्षाका लागि निजी सुरक्षागार्ड नियुक्त गरेर सबैलाई चकित तुल्याएकी छिन्। चिकित्सकहरूले भने टर्नरको स्तन यति धेरै ठूलो हुनुको कारण उनलाई गिगान्टोमास्टिया भन्ने रोग लाग्नुभएको बताएका छन्।

ठूला वक्षस्थलका कारण धेरै मानिसले आफूलाई पछ्याउने र त्यसका कारण आफू असुरक्षित भएको भन्दै टर्नरले सुरक्षागार्ड नियुक्त गरेको बताएकी छिन्।

टर्नरले ठूलो स्तनकै कारण गिनिज बुकमा नाम मात्र लेखाएकी छैनन्, ती भारी भरकम स्तनले उनलाई धेरै कामसमेत दिलाएका छन्। दुई सन्तानकी आमा ५३ वर्षीया टर्नरले आफू दसौँ लाख महिलामध्ये एक भएको कुरा सगर्व बताउने गरेकी छिन्।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ७ : ४४ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका