समलिंगी सुन्दरीको विवाह सामाजिक सञ्जालमा भाइरल (फोटो फिचर) | Khabarhub Khabarhub

समलिंगी सुन्दरीको विवाह सामाजिक सञ्जालमा भाइरल (फोटो फिचर)


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- केही दिन यता सामाजिक सञ्जालमा यी दुई युवतीका तस्वीर निकै भाइरल भइरहेको छ। उनीहरु एक पाकिस्तानी अर्को भारतीय युवतीले विवाह गरेपछि भाइरल बनेका हुन् ।

एक युवतीको नाम अंजली चकरा र अर्कीको नाम सुन्दस मलिक हो। उनीहरु समलिंगी हुन्। उनीहरु एक अर्कालाई निकै प्रेम पनि गर्छन्। यी दुवैले फोटोशुट गराएका तस्वीर यति सुन्दर छन् की मानिसहरुले उनीहरुको फोटो बारम्बार हेर्ने गरेका छन्।

उनीहरुले यी तस्वीरहरु न्युयोर्कमा खिचाएका थिए। यी फोटोमा दुवै युवती ट्रेडिशनल आउटफिट्स र गहना लगाएका छन्। फोटोग्राफर सारोवर अहमदले यी दुई युवतीको फोटो खिचेका थिए। सामाजिक संजालमा शेयर गरेका थिए।

जसलाई अंजलीले शेयर गर्दै लेखेकी थिइन्–ह्याप्पी एनिभर्सरी ती युवतीलाई जसले मलाइ माया गर्न सिकाइन्।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १० : ०२ बजे

सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले

रिसइबी साँध्न छिमेकीकी तीन वर्षीया नावालिकाको हत्या, आमाछोरी पक्राउ

सिरहा– सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप

ढोरपाटन– बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्धका

बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी

बझाङ- बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार