दिनेशको ‘सेल्फी किङ’ मा विपिन कार्की « Khabarhub

दिनेशको ‘सेल्फी किङ’ मा विपिन कार्की


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विपिन कार्कीले सुवास थापा र दिनेश राउतले निर्माण गर्ने फिल्म ‘सेल्फी किङ’ मा अभिनय गर्ने भएका छन् । यसअघि विपिनले सोही टिमसँग चलचित्र ‘प्रसाद’ मा समेत काम गरेका थिए । केही दिनअघि मात्र उनलाई फिल्मको शीर्ष भूमिकामा अनुबन्ध गरिएको हो ।

निर्माण टिमका अनुसार यो फिल्मको छायांकन भदौदेखि हुनेछ । फिल्मलाई विशाल सापकोटाले निर्देशन गर्ने बताइएको छ । सापकोटाले यसअघि चलचित्र ‘आइ एम सरी’ मा अभिनय गरेका थिए ।

चलचित्रमा नायिका को रहने भन्ने अझै टुङ्गो छैन । विपिन कार्कीको केन्द्रीप भूमिका रहने भनिएको यो फिल्मको आधिकारिक घोषणा भने गरिएको छैन ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १० : ०८ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु