१० तस्वीरमा ग्याल्यमरस् नायिका सुष्मा कार्की « Khabarhub

१० तस्वीरमा ग्याल्यमरस् नायिका सुष्मा कार्की


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

हट एण्ड ग्याल्यमरस नायिका हुन्– सुष्मा कार्की । उनले नेपाली चलचित्र ‘मेरो एउटा साथी छ’ बाट आफ्नो करियरको सुरुवात गरेकी हुन् ।

उनले सुरुमा मोडलिङ्ग करियर रोजेकी थिइन् भने पछि उनले मोडलिङ्ग सफलता पाएपछि चलचित्र ‘मेरो एउटा साथी छ’ डेब्यु गरिन् । उनले चलचित्र ‘बिन्दास’, ‘बाउन्सर’, ‘लूट’, ‘साली कसको भेनाको’ लगायत चलचित्रमा अभिनय गरी सकेकी छन् ।

दर्शकहरु उनलाई नायिका भन्दा ‘आइटम गर्ल’को रूपमा बढी रुचाउछन् । उनी हिजोआज चलचित्रमा भन्दा पनि विदेशी कार्यक्रममा बढी व्यस्त हुन्छिन् । पछिल्लो समय स्वीमिङ पुलका तस्वीरका कारण उनी चर्चामा आएकी थिइन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १० : ४२ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,