हानेने ग्लोबलको शाखा कार्यलय नेपालमा « Khabarhub

हानेने ग्लोबलको शाखा कार्यलय नेपालमा


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘हामी नेपाली नेपाल’ले नेपालमा पनि कार्यलय स्थापना गरेको छ । धुम्बराहीस्थित ह्याम्स अस्पताल नजिकै कार्यालय खोलेको हो ।

हामी नेपाली नेपालका अध्यक्ष विमल कुमार खड्काको अध्यक्षतामा नेपालमा यो संस्था गठन गरिएको हो । कृषि र रोजगारी क्षेत्रमा लगानीसँग नेपालमा उत्पादित कृषि सामाग्री विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले हानेने नेपालमा खोलिएको अध्यक्ष खडकाले जानकारी दिए ।

हामी नेपाली ग्लोबल अन्तर्राष्ट्रिय कार्यसमितिका वोर्ड अफ डिरेक्टर चिरञ्जीवी गौतम लगायतको उपस्थिीतीमा कार्यालयको उद्घाटन गरिएको थियो । उद्धघाटन कार्यक्रममा वोल्दै डिरेक्टर गौतमले विश्वमा छारिए रहेका नेपालीलाई समेटेर नेपालको विकासमा सहयोग गर्ने संगठित हुनेका लागि यो संस्था जन्माएको उनको भनाइ थियो ।

धर्म, जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था ‘हामी नेपाली ग्लोबल’ले विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गर्ने उद्देश्यले यो सस्था गठन गरिएको छ । हामी नेपाली ग्लोवल अन्र्तराष्ट्रिय संस्थाको केन्द्रीय कार्यालय अमेरिकाको न्युयोर्कमा रहेको छ ।

हाल ७ वटाभन्दा धेरै देशमा यो संस्था गठन भएको छ । संस्थाले ४२ देशहरुमा शाखा गठन गर्ने कार्यलाई तयारीमा छ । हामी नेपाली नेपाल हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय सस्थाको नेपाल शाखा हो ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ११ : १४ बजे

कांग्रेस महाधिवेशन पद व्यवस्थापनका लागि मात्र होइन, आत्मसमीक्षा गर्ने थलो हो : उपसभापति भुसाल

काठमाडौँ – नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको जारी १५औँ

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन