किन गर्न लागिन् पूर्व युवराज्ञी हिमानीले पत्रकार सम्मेलन ? | Khabarhub Khabarhub

किन गर्न लागिन् पूर्व युवराज्ञी हिमानीले पत्रकार सम्मेलन ?


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व युवराज्ञी हिमानी शाहले पत्रकार सम्मेलन गर्न लागेकी छिन् ।

हिमानी ट्रष्टले पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्न लागेको पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले जनाएको छ ।

पूर्वराजाका संवाद सचिव डा फणिराज पाठकले आज दिउँसो १ बजे ट्रष्टको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए ।

ट्रस्टको कार्यालय बालुवाटारमा १ बजे पूर्व यवाराज्ञी हिमानी शाहको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागिएको पाठकले जानकारी दिए ।

हिमानी ट्रस्टकी अध्यक्ष हुन् भने पूर्व राजा ज्ञनेन्द्र शाह ट्रस्टका संरक्षक रहेका छन् ।

हिमानी ट्रस्टले सामाजिक काम गर्दै आएको छ । बाढी, पहिरोका बेलामा राहतमा ट्रस्ट सक्रिय रहने गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १२ : ०४ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना