किन गर्न लागिन् पूर्व युवराज्ञी हिमानीले पत्रकार सम्मेलन ? « Khabarhub

किन गर्न लागिन् पूर्व युवराज्ञी हिमानीले पत्रकार सम्मेलन ?


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व युवराज्ञी हिमानी शाहले पत्रकार सम्मेलन गर्न लागेकी छिन् ।

हिमानी ट्रष्टले पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्न लागेको पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले जनाएको छ ।

पूर्वराजाका संवाद सचिव डा फणिराज पाठकले आज दिउँसो १ बजे ट्रष्टको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए ।

ट्रस्टको कार्यालय बालुवाटारमा १ बजे पूर्व यवाराज्ञी हिमानी शाहको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागिएको पाठकले जानकारी दिए ।

हिमानी ट्रस्टकी अध्यक्ष हुन् भने पूर्व राजा ज्ञनेन्द्र शाह ट्रस्टका संरक्षक रहेका छन् ।

हिमानी ट्रस्टले सामाजिक काम गर्दै आएको छ । बाढी, पहिरोका बेलामा राहतमा ट्रस्ट सक्रिय रहने गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १२ : ०४ बजे

दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया

एजेन्सी– अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु

शान्ति वार्ता फेरि सुरु गर्ने विषयमा अमेरिका–युक्रेनबीच छलफल

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ

संसद्‌मा अस्ट्रेलियाली प्रधानमन्त्रीको सम्बोधन, ‘यो दुःखमा नेपाल एक्लै छैन’ 

काठमाडौं– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा आएको विनाशकारी बाढीले निम्त्याएको विपत्तिप्रति गहिरो दुःख

भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिएका व्यक्ति पक्राउ

काठमाडौं– भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सामाजिक सद्भाव

बाढीपहिरोबाट घाइतेको उपचारका लागि ढल्केबरमा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम– बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको